कैलालीको अतरियामा डबल ब्याडमिन्टन प्रतियोगिता आकर्षण पुरस्कारका साथ सुरु हुदै

Image
Nisarga Hospital

कैलालीको अतरिया हुँदै’अतरिया च्याम्पियनसिप–२०८२’ अन्तर्गत पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता ३१ असोज र १ कार्तिकमा आयोजना हुने भएको छ। प्रतियोगितामा B Level खेलाडीहरूले टिम दर्ता शुल्क रु. २००० मा सहभागिता जनाउन सक्नेछन्।

CP Hospital Dhangadhi

प्रतियोगिताको प्रथम स्थान विजेताले रु. ४१,१००, दोस्रोले रु. २१,१००, र तेस्रोले रु. १०,००० पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। खेल BWF नियमअनुसार**, सट्लेक योनिक्स माभिज ३५० नाइलन शटलककको प्रयोग गरी सञ्चालन हुनेछ।

Attariya Hospital

टिम दर्ता ३० असोज बिहान १० बजेसम्म QR कोड वा आयोजकसँग सम्पर्क गरी गर्न सकिनेछ। प्रतियोगिता माउन्ट एमेर्स्ट क्लव, सारिका प्रिन्टिङ हाउस, गो.न.पा.–३, अतरिया मा हुने तय भएको छ।

nawajiwan

थप जानकारीका लागि सम्पर्क: सन्तोष भट्ट: ९८५८५८५८८१, आशिष भट्टराई: ९८०३८४६५३।