कैलालीमा बसको ठ’क्करबाट मृ’त्यु भएकी बृद्धाको पहिचान खुल्यो

Image
CP Hospital Dhangadhi

अत्तरिया : कैलालीमा बसले ठक्कर दिएपछि मृत्यु भएकी बृद्धाको पहिचान खुलेको छ ।

गोदावरी नगरपालिका–२ को तेघरीको नेपाली सेनाले अघि बुधबार बिहान ना ५ ख ५२५ नम्बरको बसले ठक्कर दिदा घटनास्थलमै ज्यान गुमाएकी महिला ८० वर्षीया दिलमाया श्रीस भएको प्रहरीले जनाएको छ ।

nawajiwan
Attariya Hospital

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार उनी गोदावरी नगरपालिका–२ कै स्थानीय बासिन्दा हुन् ।

उनलाई ठक्कर दिने बस र चालक गोदावरी नगरपालिका–१ का ५२ वर्षीय टेकराज भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

# ट्रेण्डिङ