सुनचाँदी किन्न भनि बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण, आजका लागि कतिमा हुँदै छ त कारोबार?

Image
Nisarga Hospital

काठमाडौँ: नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले आजको कारोबार भाउ तय गर्दै सुनचाँदीकै मूल्य स्थिर कायम भएको जानकारी दिएको हो ।

CP Hospital Dhangadhi

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ९५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार पनि यहि मूल्यमा सुनको कारोबार भएको थियो ।

Attariya Hospital

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १४ सय २० रुपैयाँ कायम छ । गत साताको शुक्रबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

nawajiwan