सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण, कतिमा हुदै छ त कारोबार ?

Image
Nisarga Hospital

आज नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

CP Hospital Dhangadhi

अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन समेत चाँदी प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो।

Attariya Hospital

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

nawajiwan