एसइई चैत १५ देखि, कुन विषय कति गते छ त ? हेर्नुहोस समय तालिका

Image
Nisarga Hospital

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) १५ चैतदेखि सञ्चालन गर्ने भएको छ। बोर्डको आइतबार बसेको बैठकले १५ देखि २७ चैतसम्म परीक्षा लिने निर्णय गरेको हो ।

CP Hospital Dhangadhi

बोर्डका अध्यक्ष महाश्रम शर्माले होली पर्वका कारण केही दिन धेकेलिए पनि नियमित क्यालेन्डरअनुसार नै परीक्षा सञ्चालन गर्ने निर्णय भएको बताए। बोर्डले तयार पारेको वार्षिक कार्यतालिकाबमोजिम चैतको पहिलो सातादेखि परीक्षा सञ्चालन हुनुपर्ने थियो।

त्यस्तै, बोर्डले कक्षा ११ र १२ का लागि ग्रेडवृद्धि फाराम भर्न र भराउन विद्यार्थी र विद्यालयहरूलाई निर्देशन दिएको छ। परीक्षामा सहभागी हुने विद्यार्थीले १५ फागुनसम्म विलम्ब शुल्कसहित बोर्डले तोकेको ढाँचामा फारम भर्नुपर्नेछ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

Dhnagadhi & Krishanapur