रास्वपाका सभापति रवि लामिछानेलाई दिएको पत्रको विवरण नै गलत !

Image
Nisarga Hospital

ग्लोबल आइएमई बैंकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई दिएको पत्रको विवरण नै गलत भएको पाइएको छ । सो पत्रमा रवि लामिछानेले दिएको निवेदनको मिति २०२४/६/२२ लेखिएको छ । जबकी आज २०२४/१/२२ तारिख हो ।

CP Hospital Dhangadhi

बैंकले लामिछानेलाई आज दिएको पत्रमा यस्तो कैफियत देखिएको हो । आफ्नो खातामा एक करोड ८० लाख रकम आएको खबर सार्वजनिक भएपछि उनी त्यसको विवरण माग्न ग्लोबल आइएमई बैंक गएका थिए ।

Dhnagadhi & Krishanapur