अत्तरिया-धनगढीको तापक्रम साझ र बिहान ५.५ डिग्री

Image
Nisarga Hospital

आइतबार (आज) बेलुकी कैलालीको धनगढी,अत्तरिया क्षेत्रको न्युनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको छ ।

CP Hospital Dhangadhi

महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीका अनुसार आज अधिकतम तापक्रम भने हिजोको तुलनामा बढेको छ ।

शनिबार यो क्षेत्रको अधिकतम तापक्रम १०.७ डिग्री मापन भएकोमा आज भने १४.८ डिग्री सेल्सियस मापन गरिएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

केहिदिन चिसो अझै बढ्ने मौसम बिभागको भनाई छ ।

Dhnagadhi & Krishanapur