मेयर बालेन भन्छन, बिगार्छु भन्नेहरुले बिग्रेको होईन, बनाउँछु भनेर झुटो बोल्नेहरुले हो

Image
Nisarga Hospital

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छन् । मेयर बालेन आफ्ना स्टाटसका कारण बेलाबेला विवादमा पनि आउने गरेका छन् ।

CP Hospital Dhangadhi

उनले सामाजिक सञ्जालमाार्फत समसामयिक, राजनीतिक तथा सामाजिक घटनाबारे टिप्पणी पनि गर्दै आएका छन् । हालै उनले फेसबुकमा गरेको टिप्पणी भाइरल भइरहेको छ ।

उनले बिगार्छु भन्नेहरुले गर्दा नभइ बनाउँछु भनेर झुटो बोल्नेहरुले गर्दा देश बिग्रेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘यो देश, बिगार्छु भन्नेहरुले बिग्रेको होईन । बनाउँछु भनेर झुटो बोल्नेहरुले हो ! !’

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

Dhnagadhi & Krishanapur