सुनचाँदी किन्न भनि बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण आज कतिमा हुँदै छ त कारोबार?

Image
Nisarga Hospital

मंगलबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।
सोमबार प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ आज स्थिर रहेको हो।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

Attariya Hospital

सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।

nawajiwan

सोमबार प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।