सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजका लागि कतिमा हुदै छ त सुनचाँदीको कारोबार ? जानकारी लिनुहोस

Image
Nisarga Hospital

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा आज मूल्य बढेर कारोबारमा आएको हो ।

CP Hospital Dhangadhi

मूल्य बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार र १ लाख १७ हजार ४५० रुपैयाँ कायम थियो ।
आज चाँदीको मूल्यमा समेत वृद्धि आएको छ ।

Attariya Hospital

महासंघले चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबारमा आएको जनाएको छ । आज चाँदीको कारोबार मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम छ ।

nawajiwan