सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारि लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

CP Hospital Dhangadhi
Attariya Hospital

महासंघका अनुसार आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

nawajiwan