सुनचाँदि किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण, आज कतिमा हुदै छ त कारोवार ?

Image
Nisarga Hospital

नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुन: नयाँ रेकर्ड बनाएको छ।
बिज्ञापन

CP Hospital Dhangadhi

आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार रूपैयाँ तोकिएको छ। अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला रु एक लाख २३ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु १५ सयले बढेर नयाँ उचाइमा पुगेको हो।

Attariya Hospital

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २४ हजार ४ सय कायम भएको छ।

nawajiwan

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार चार सय ४० रूपैयाँमा करोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ।