कञ्चनपुरमा कुहिएको अवस्थामा पुरुषको शव फेला

Image
प्रतिकात्मक फोटो
Nisarga Hospital

अत्तरिया: कञ्चनपुरमा कुहिएको अवस्थामा शव फेला परेको छ। महेन्द्रनगरको खुला मञ्चको पछाडी एक पुरुषको शव फेला परेको हो।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार खुला मञ्चको पर्खाल पछाडी भीमदत्त नगरपालिकाले सब्जीमन्डी व्यवस्थापनका लागि बनाएको नयाँ भवन संरचनाको पछाडीको रुखसँग टासिएको अवस्थामा शव फेला परेको छ।

शव कुहिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ। अहिलेसम्म शवको पहिचान खुलेको छैन।