आज ६७ औँ राष्ट्रिय सहकारी दिवस

Image
Nisarga Hospital

अत्तरिया: नेपालमा औपचारिक रुपमा सहकारी अभियान सुरु भएको ६७ वर्ष भएको छ ।

CP Hospital Dhangadhi

वि.सं. २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्था स्थापना भएको दिनलाई नै स्थापना दिवस मनाउने गरिएको छ ।

आज दशैभरीका सहकारीहरुले विभिन्न कार्यक्रम गरेर सहकारी दिवस मनाउँदै छन् ।