नेपाली बजारमा आज फेरी सुनको मूल्य घट्यो ! सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३१ हजार दुईसय र तेजाबी सुन १ लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

CP Hospital Dhangadhi
Attariya Hospital

यसअघि हिजो छापावाल सुन प्रतितोला १ लाख ३१ हजार ६ सय र तेजाबी सुन १ लाख ३० हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । यता, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य १ हजार ५३५ रुपैयाँ रहेको थियो ।

nawajiwan