डडेल्धुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, ७ जना घाईते

Image
Nisarga Hospital

डडेल्धुरा: डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

CP Hospital Dhangadhi

जिल्लाको परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा जिप दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार महेन्द्रनगरबाट सलेता आउँदै गरेको लु १ ज ४५७९ नम्बरको जिप सडकबाट करिब ३० मिटर तल खसेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

दुर्घटनामा ७ जना घाइते भएका छन्। तीमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि धनगढी लगिएको छ। मृतक दुवै महिला रहेको बताइन्छ। मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ।

Dhnagadhi & Krishanapur