आकासिएको घट्यो सुनको मूल्य! सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नीय बजारमा आज मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँ ले घटेको छ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य १ लाख ७३ हजार ३ सय रुपैयाँ (प्रतितोला) मा कारोबार भइरहेको छ, जबकि हिजो यो १ लाख ७३ हजार ५ सय रुपैयाँ मा थियो।

तर, चाँदीको मूल्यमा कुनै परिवर्तन नभएको महासंघले जनाएको छ। आज चाँदीको मूल्य हिजोको जस्तै १ हजार ९८० रुपैयाँ (प्रतितोला) नै रहेको छ।