कञ्चनपुरबाट ६ जना जुवा तास खेलिरहेको अवस्थामा पक्राउ

Image
Nisarga Hospital

अत्तरिया : कञ्चनपुरबाट जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाइ पक्राउ गरेको छ ।

CP Hospital Dhangadhi

शनिवार साँझ भीमदत्त नगरपालिका – ४ बजार स्थित १ नम्बर गल्लीका गोरख बहादुर चन्दको घरबाट जुवाडे पक्राउ परेका हुन ।

Attariya Hospital

गोरखको घरमा जुवा तास भई रहेको गोप्य सूचनाको आधारमा खानतलासी गर्न गएको टोलीले भीमदत्त नगरपालिका – १८ का ४५ वर्षीय रमेश भट्ट सहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

nawajiwan

उनीहरूको साथबाट २३ हजार ११० रुपैयाँ नगद र ३ गड्डी तास बरामद गरिएको थियो ।