नेपाली बजारमा सुनको मुल्य घट्यो! सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोलामा एक हजार तीन सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको सूची अनुसार आज सुन प्रतितोला दुई लाख ४१ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

CP Hospital Dhangadhi

बिहीबार प्रतितोला दुई लाख ४३ हजार तीन सय रूपैयाँ रहेको मूल्य आज घटेर तल झरेको हो।

Attariya Hospital

सुनसँगै चाँदीको भाउ पनि घटेको छ। बिहीबार प्रतितोला तीन हजार एक सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तीन हजार एक सय रूपैयाँमा झरेको छ। लगातारको उतार–चढावले सुनचाँदी बजारमा अनिश्चितता झनै बढेको व्यापारीहरूको भनाइ छ।

nawajiwan