नेपाली बजारमा पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढ्यो

Image
Nisarga Hospital

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

CP Hospital Dhangadhi

नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु ३, डिजेल तथा मट्टितेलको रु ५ र हवाई इन्धनको रु २० ले बढाइएको छ।

नयाँ मूल्यसूची तत्काल लागू भएको निगमले जनाएको छ। मूल्यवृद्धिसँगै यातायात, ढुवानी तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत प्रभाव पर्ने अनुमान गरिएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

Dhnagadhi & Krishanapur