बिदेशबाट नेपालमा घर खर्चको लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण !

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आइतबार (मंसिर १४) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलरको खरिददर १४८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०८ पैसा रहेको छ। यस्तै, युरोको बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा र बेलायती पाउन्डको १९५ रुपैयाँ ६६ पैसा कायम गरिएको छ। अन्य देशका मुद्राको विनिमयदर निम्नानुसार छ।

CP Hospital Dhangadhi

विदेशी मुद्राको विनिमयदर

देश तथा मुद्रा एकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर १ १४८.४८ १४९.०८
युरोपियन युरो १ १६२.७० १६३.३६
युके पाउन्ड स्ट्रलिङ १ १९४.८७ १९५.६६
स्वीस फ्र्याङ्क १ १७७.६३ १७८.३५
अष्ट्रेलियन डलर १ ९९.०९ ९९.४९
क्यानेडियन डलर १ १०४.२२ १०४.६४
सिङ्गापुर डलर १ ११५.१३ ११५.६०
जापानी येन १० ९.३१ ९.३४
चिनियाँ युआन १ २२.३१ २२.४०
साउदी अरेबियन रियाल १ ३९.५८ ३९.७४
कतारी रियाल १ ४०.७२ ४०.८९
थाई भाट १ ४.३८ ४.४०
युएई दिराम १ ४०.४३ ४०.५९
मलेसियन रिङ्गेट १ ३६.०२ ३६.१६
साउथ कोरियन वन १०० ११.१४ ११.१८
स्विडिस क्रोनर १ १४.५४ १४.६०
डेनिस क्रोनर १ २१.७७ २१.८६
हङकङ डलर १ १८.९७ १९.०४
कुवेती दिनार १ ४८०.६७ ४८२.६२
बहराइन दिनार १ ३९३.८२ ३९५.४१
ओमनी रियाल १ ३८५.६५ ३८७.२१
भारतीय रुपैयाँ १०० १६०.०० १६०.१५

नोट: नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकले निर्धारण गर्ने दर फरक हुन सक्छ। अद्यावधिक दर राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा हेर्न सकिन्छ।