नेपाली बजारमा आयल निगम द्वारा पेट्रोल, डिजेल र खाना पकाउने उ्यासको मूल्य बढायो ! सूचीसहित

Image
Nisarga Hospital

अत्तरियाः छिमेखि राष्ट्र भारतबाट आएको मूल्य बृद्धीलाई मध्यनजत गर्दै सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।

CP Hospital Dhangadhi

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल–मट्टितेलमा २ रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरिएको छ । बुधवार बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुने जनाइएको छ ।

Attariya Hospital

कुन ठाउँका लागि कति मूल्य बढेको छ हेर्नुहोस मूल्यसूची 

nawajiwan