बैतडी जिल्लास्तरीय रनिङ शिल्ड : छात्र भलिबलमा डिलाशैनी र सिगास फाइनलमा प्रवेश

Image
Nisarga Hospital

बैतडी:

CP Hospital Dhangadhi

बैतडीको मेलौलीमा जारी १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा छात्र तर्फको भलिबलमा डिलाशैनी र सिगास फाइनलमा प्रवेश गरेका छन् ।

Attariya Hospital

भलिबल तर्फको स्वर्ण पदकको लागि दुबै टिम आम्नेसाम्ने हुनेछन् ।

nawajiwan

डिलाशैनीले दशथचन्द नगरपालिकालाई २–० र सिगास गाउँपालिकाले पनि मेलौली नगरपालिकालाई २–० मै पराजित गर्दै फाइनलको स्थान सुरक्षित गरेका हुन् ।