आईसीसी लिग–२ अन्तर्गत नेदरल्याण्ड्सले नामिबिया विरुद्ध टस जितेर फिल्डिङ गर्दै (भिडियो सहित)

Image
Nisarga Hospital

आईसीसी लिग–२ अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नेदरल्याण्ड्सले नामिबिया विरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिले फिल्डिङ रोजेका हुन्।

CP Hospital Dhangadhi

नेदरल्याण्ड्सले आज नेपालसँगको हारमा खेलेको प्लेइंग ११ मा दुई परिवर्तन गरेको छ। वेस्ली बरेसी र शरिज अहमदको स्थानमा तेजा निदामनुरु र रुलफ भ्यान डर मर्वा आज टोलीमा अटाएका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यस्तै नामिबियाले नेपालसँग जित हात पारेको टोलीमा एक परिवर्तन गरेको छ। युवा पेसर ज्याक ब्रासेलको स्थानमा जिन पिएर कोट्जेले टोलीमा स्थान बनाएका छन्।

Dhnagadhi & Krishanapur