आइसिसी विश्वकप क्रिकेट लिग–२मा आजको खेलमा नामिबियाविरूद्ध ब्याटिङ गर्दै नेपाल, टिममा एक परिवर्तन

Image
Nisarga Hospital

नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नामिवियासँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा नामिवियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

CP Hospital Dhangadhi

यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने तीनै टोली पराजित भएका थिए । आज विकेट पनि परिवर्तन भएको छ । आज दोस्रो विकेटमा खेल भएको छ । जहाँ ब्याटिङ सहयोगी मानिन्छ ।

नामिबियाले टस जितेर फिल्डिङ रोजेसँगै नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ। गुल्सन झाको स्थानमा करण केसीले आजको खेल्दैछन्।

Dhnagadhi & Krishanapur