आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत, नेपालले नेदरल्यान्ड्सविरूद्ध पहिले ब्याटिङ गर्दै

Image
Nisarga Hospital

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ।

CP Hospital Dhangadhi

नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

खेलम नेपालले दुई परिवर्तन गरेको छ। नेपाली टिममा आरिफ शेख र गुल्सन झा खेल्दैछन्। देव खनाल र सोमपाल कामी बाहिरिएका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

गत शनिबार सिरिजको खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो । नामिबियासँग भने दुवै खेलमा नेपाल पराजित भएको थियो । यस खेलमा जित निकाल्दै नेपाल त्रिकोणात्मक सिरिजलाई सुखद बनाउँन चाहन्छ ।

यसैगरी हालसम्म तीन खेल खेलेको नेपाली टोली एक जितबाट दुई अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा छ । नेपालले एक खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । तीन खेल खेलेको नेदरल्यान्ड्स भने दुई अंकसहित तेस्रो स्थानमा छ । नेदरल्यान्ड्सले एक खेलमा नामिबियालाई हराएको थियो ।

Dhnagadhi & Krishanapur