एसीसी प्रिमियर कप : नेपाल र हङकङ एकै समूहमा (हेर्नुहोस टाईसिट)

Image
Nisarga Hospital

आगामी अप्रिल १२ देखि २३ सम्म ओमानमा हुने एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र हङकङ एकै समूहमा परेका छन् ।

CP Hospital Dhangadhi

एसियाली क्रिकेट परिषदले आज सार्वजनिक गरेको समूह विभाजन र खेल तालिका अनुसार नेपाल, हङकङ, मलेसिया, साउदी अरेबिया र कतार समूह ए मा छन् ।

आयोजक ओमान, युएई, कुवेत, बहराइन र कम्बोडिया समूह बी मा छन् । टी-२० फर्म्याट हुने यस प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियासँग १२ अप्रिलमा खेल्नेछ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur