बाजुरामा एक जना मृत फेला

Image
प्रतिकात्मक फोटो
Nisarga Hospital

बाजुरा : बाजुरा एक जना मृत अवस्थामा फेला परेका छन्।

CP Hospital Dhangadhi

स्वामीकार्तिक खापर गाउँपालिका-३ भामगाड स्थित कर्णाली नदीमा बुढीनन्दा नगरपालिका-४ घोडाकोट बस्ने ५९ वर्षीय बिस्न धामी सोमवार दिउँसो मृत अवस्थामा फेला परेका हुन्। घटना सम्बन्धमा थप अनुसन्धान भईरहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

Dhnagadhi & Krishanapur