आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो, अब कतिमा पाउँछ त पेट्रोल, डिजेलको मूल्य ?

Image
Nisarga Hospital

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आजै मध्यरातिदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

भारतीय आयल कर्पोरेशनबाट मूल्य घटेर आएकाले निगमले पनि आन्तरिक बजारमा मूल्य समायोजन गरेको हो। जसअनुसार काठमाडौँमा आइतबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टीतेलको १५८ रुपैयाँ पर्नेछ ।

nawajiwan