प्रदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको विदेशी मुन्द्राको विनिमयदर- आजका लागि अमेरिकी डलर कतिमा हुँदै छ त कारोबार ?

Image
Nisarga Hospital

आज २०८० साल चैत १२ गते सोमबार सन् २०२४ मार्च २५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

CP Hospital Dhangadhi

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ९४ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसा रहेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur