सुनचाँदी किन्न भनी बजार जाँदै हो जनाकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अनुसार आज सुन तोलामा १ हजार १ सय रुपैयाँले बढेको हो ।

CP Hospital Dhangadhi

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख २७ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Attariya Hospital

बुधबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार ८०० रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख २६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो

nawajiwan