डडेल्धुराको बैजनाथ माविको वार्षिकोत्सव सम्पन्न

Image
Nisarga Hospital

डडेल्धुरा ः डडेल्धुराको बैजनाथ माविको वार्षिकोत्सव सम्पन्न भएको छ । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका वडा नम्बर २ मौरडामा रहेको विद्यालयको ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।

CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणप्रसाद जोशीको अध्यक्षताम भएको जनमनरीदिए।

Attariya Hospital

विद्यालयका प्रधानाध्यापक मोहनसिंह धामीका अनुसार कार्यक्रममा पुरस्कार वितरणसंगै सांस्कृतिक कार्यक्रम पनि भएका थिए । अभिभावकहरुलाई सम्मान पनि गरिएको विद्यालयका प्रधानाध्यापक धामीले वताए ।

nawajiwan