नेपाली बजारमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य ! डिजेलको मूल्य ५ रुपैया बढ्दा पेट्रोलको मूल्य कति बढ्यो त ?

Image
Nisarga Hospital

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलमा मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो ।

CP Hospital Dhangadhi

सोमबार बिहानदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रति लिटर ५ रुपैयाँले वृद्धि गरेको जानकारी दिइएको छ । हवाई इन्धन र एलपी ग्यासको बिक्री मूल्य भने यथावत् राखिएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur