एमाले र कांग्रेसको नयाँ गठबन्धनबाट यी नेताहरु हुदै छन मन्त्रि

Image
Nisarga Hospital

नेकपा एमाले र कांग्रेसले मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ । दुवै पार्टीले सोमबार बिहान मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको हो ।

CP Hospital Dhangadhi

जस अनुसार एमालेको तर्फबाट अर्थमन्त्रीमा विष्णु पौडेल, रक्षामा मानवीर राई, सञ्चारमा पृथ्वीसुब्बा गुरुङ, शिक्षामा विद्या भट्टराई, उद्योगमा दामोदर भण्डारी, संघीय मामिला तथा सामान्य प्रशासनमा राजकुमार गुप्ता, भूमि व्यवस्था तथा सहकारीमा बलराम अधिकारी र भौतिक पूर्वाधार तथा यातायातमा देवेन्द्र दाहाल रहेका छन्।

त्यस्तै कांग्रेसबाट कसलाई कुन मन्त्रालय ?

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

१. प्रकाशमान सिंह- उप प्रधानमन्त्री शहरी विकास

२. रमेश लेखक-गृह

३. आरजु राणा-परराष्ट्र

४. दीपक खड्का-ऊर्जा

५. ऐनबहादुर शाही- वन

६. अजय चौरसिया- कानून

७. तेजुलाल चौधरी- युवा खेलकुद

८. बद्री पाण्डे -पर्यटन

९. प्रदीप पौडयाल- स्वास्थ

१०. रामनाथ अधिकारी- कृषि

Dhnagadhi & Krishanapur