प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

Image
Nisarga Hospital

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा साउन ६ गते (आइतबार) विश्वासको मत लिने भएका छन्।

CP Hospital Dhangadhi

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले साउन ६ गते (आइतबार) विश्वासको मत लिने निर्णय भएको जानकारी दिए।

संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीलाई धारा ७६(४) बमोजिम विश्वासको मत लिन एक महिनाको समयावधि छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

तर प्रधानमन्त्री ओलीले चाडै विश्वासको मत लिन लागेका हुन्।

Dhnagadhi & Krishanapur