नेपाली बजारमा पेट्रोल र डिजेलको मूल्य वृद्धि

Image
Nisarga Hospital

नेपाल आयल निगमले पेट्रोल, डिजेल, र मट्टितेलको मूल्य वृद्धि गरेको छ। आज मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर मूल्यमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्यमा ३ रुपैयाँ थप गरिएको छ।

CP Hospital Dhangadhi

अब नयाँ मूल्यअनुसार:

पेट्रोल:

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

पहिलो वर्गमा प्रतिलिटर १६२.५० रुपैयाँ
दोस्रो वर्गमा १६४ रुपैयाँ
तेस्रो वर्गमा १६५ रुपैयाँ
डिजेल र मट्टितेल:

पहिलो वर्गमा प्रतिलिटर १५३.५० रुपैयाँ
दोस्रो वर्गमा १५५ रुपैयाँ
तेस्रो वर्गमा १५६ रुपैयाँ
इण्डियन आयल कर्पोरेशनबाट आपूर्ति हुने पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ।

Dhnagadhi & Krishanapur