साहित्यकार जयलक्ष्मी जोशी सम्मानित

Image
Nisarga Hospital

धनगढी ः साहित्यकार जयलक्ष्मी जोशी नगद सहित सम्मानित हुनुभएको छ । भाषा र साहित्यको क्षेत्रमा पुर्याउनु भएको योगदानको कदरस्वरूप सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा नगद ११००० ( एघार हजार ) सहित ’प्रतिभा श्री सम्मान २०७५’ द्वारा सम्मानित गरिएको छ । लामो समयदेखी साहित्यको क्षेत्रमा कलम चलाउँदै आउनुभएकी जोशीलाई विहिवार एक समाराेहका बिच सुदूरपश्चिमाञ्चल साहित्य समाजले ‘प्रतिभा पुरस्कारले सम्मान गरेकाे हो ।

CP Hospital Dhangadhi
Attariya Hospital