आकासिएको घट्यो सुनको मूल्य!  सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा सोमबार सुनको मूल्यमा उल्लेखनीय घट्न आएको छ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेर १ लाख ७३ हजार ५०० रुपैयाँ पुगेको छ। यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम रहेको थियो।

यसैबीच, चाँदीको मूल्यमा कुनै परिवर्तन नआएको छ। आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम रहेको चाँदीको मूल्य सोमबार पनि त्यही मूल्यमा स्थिर रहेको छ। यसले चाँदीको बजार स्थिर रहेको संकेत गर्दछ।