राप्रपा आफैंले गर्‍यो फोहोर सफा, बालेनले भने, धन्यवाद

Image
Nisarga Hospital

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सार्वजनिक स्थानमा फोहोर नगर्न सबैलाई आग्रह गरेका छन् ।

CP Hospital Dhangadhi

कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । राप्रपाले मंगलबार आफ्नो कार्यक्रममा गरेको फोहोर सरसफाइ गरेको भन्दै मेयर शाहले धन्यवादसमेत दिएका छन् ।

Attariya Hospital

‘सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ । राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ,’ बालेनले भनेका छन् ।

nawajiwan