नवनियुक्त शिक्षामन्त्री रजुजी पन्तले शपथ ग्रहण गरे

Image
Nisarga Hospital

नव नियुक्त शिक्षामन्त्री रजुजी पन्तले बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन्। शपथ ग्रहण समारोह राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न भएको हो।

CP Hospital Dhangadhi

राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई पद तथा गोपनियताको शपथ गराएका हुन्। नयाँ सरकारको सन्दर्भमा गरिएको मन्त्रिपरिषद् पुनर्गठनअनुसार पन्त शिक्षामन्त्रीको जिम्मेवारीमा नियुक्त भएकी हुन्।

Attariya Hospital

शपथपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पन्तले शिक्षा क्षेत्रमा सुधार र नवप्रवर्तनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिन्।

nawajiwan