सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड: तोलामा सुन २ लाख १५ हजार बढी ! चाँदी २,५६५ रुपैयाँ

Image
Nisarga Hospital

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सार्वजनिक गरेको अनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ।

CP Hospital Dhangadhi

प्रति १० ग्राम सुनको मूल्य १ लाख ८५ हजार १५ रुपैयाँ कायम छ। बिहीबार छापावाल सुन तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ रहेको थियो।

Attariya Hospital

चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा २ हजार ५०५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार २ हजार ५६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

nawajiwan