सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

सुनको मूल्य आजसम्मकै उच्च विन्दुमा पुगेको छ।

CP Hospital Dhangadhi

आइतबार प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज ७०० रुपैयाँले बढेर २ लाख १७ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Attariya Hospital

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ६९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

nawajiwan

# ट्रेण्डिङ