बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिनिमयदर‍- अमेरिकी डलर कतिमा हुदै छ बिक्री ?

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले सोमबार विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलरको खरिदर १४१.७४ र बिक्रीदर १४२.३४ रुपैयाँ रहेको छ। युरोको खरिदर १६६.४४ र बिक्रीदर १६७.१४ रुपैयाँ कायम गरिएको छ। अन्य प्रमुख मुद्राको दर समेत यसरी निर्धारण गरिएको छ।

CP Hospital Dhangadhi
मुद्रा खरिदर (रु) बिक्रीदर (रु)
अमेरिकी डलर (USD) 141.74 142.34
युरो (EUR) 166.44 167.14
युके पाउण्ड (GBP) 191.06 191.87
स्वीस फ्र्यांक (CHF) 178.21 178.97
अष्ट्रेलियन डलर (AUD) 93.61 94.91
क्यानेडियन डलर (CAD) 101.59 102.02
सिङ्गापुर डलर (SGD) 109.97 110.44
जापानी येन (JPY/10) 9.61 9.65
चिनियाँ युआन (CNY) 19.91 19.99
साउदी रियाल (SAR) 37.79 37.95
कतारी रियाल (QAR) 38.89 39.05
भारतीय रुपैयाँ (INR/100) 160.00 160.15