देशभर सामान्यतया सफा मौसम, केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

Image
Nisarga Hospital

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।

CP Hospital Dhangadhi

देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा छ भने पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ। आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भागमा मौसम सफा रहनेछ।

Attariya Hospital

साथै, कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। आज राति पनि कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मुख्यतया सफा मौसम रहने मौसमविद्हरूले अनुमान गरेका छन्।

nawajiwan
Advertize US