सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण, आज कतिमा हुदै छ कारोबार ?

Image
Nisarga Hospital

नेपाली बजारमा सुनको मूल्य सोमबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ रहेकोमा, बुधबार बढेर तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ।

CP Hospital Dhangadhi

सुनको १० ग्राम मूल्य पनि वृद्धि भई २ लाख १३ हजार ३९० रुपैयाँ कायम भएको छ। यसबाहेक चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। मंगलबार तोलामा ३ हजार ३२५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार बढेर ३ हजार २४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Attariya Hospital

विशेषत: आज कायम भएको सुन र चाँदीको मूल्य हालसम्मकै उच्च स्तरमा रहेको छ। बजार विश्लेषकका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धिले नेपालमा पनि मूल्य बढ्न मुख्य भूमिका खेलेको छ।

nawajiwan

सुन–चाँदी लगानीकर्ताले बजारको उतार–चढावमा ध्यान दिनुपर्ने सुझाव दिइएको छ।