लगातार घटेको सुनको मूल्य स्थिर, चाँदीमा हल्का वृद्धि

Image
Nisarga Hospital

लगातार घट्दै आएको सुनको मूल्य बिहीबार स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार र बिहीबार दुवै दिन सुन प्रतितोला दुई लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भएको हो।

CP Hospital Dhangadhi

गत असोज ३१ गते सुन प्रतितोला दुई लाख ५८ हजार रुपैयाँमा रहेकोमा कात्तिक १२ सम्म आइपुग्दा ८.४१ प्रतिशतले मूल्य घटेको थियो। अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार नौ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ। यसबीच चाँदीको मूल्यमा सानो वृद्धि भएको छ।

Attariya Hospital

बिहीबार चाँदी प्रतितोला १५ रुपैयाँले बढ्दै दुई हजार नौ सय ८० रुपैयाँमा पुगेको छ। बुधबार चाँदीको मूल्य दुई हजार नौ सय ६५ रुपैयाँ थियो।

nawajiwan