सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

आइतबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ३८ हजार ६ सय रुपैयाँ तोकिएको छ।

CP Hospital Dhangadhi

अघिल्लो साता शुक्रबार सुन प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि असोज ३१ गते सुनको मूल्यले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड कायम गरेको थियो।

Attariya Hospital

चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार २० रुपैयाँ रहेको चाँदी आज घटेर ३ हजार १५ रुपैयाँमा पुगेको छ।

nawajiwan