आज फेरी ह्वात्तै घट्यो सुनको मूल्य ! तोलामै ३ हजार ८०० रुपैयाँ घट्दा कतिमा हुदै छ त कारोबार ?

Image
Nisarga Hospital

मंगलबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ लाख ३९ हजार ५०० रुपैयाँमा झरेको छ, जसले सोमबारको तुलनामा ठूलो कमी देखाएको छ। सोमबार सोही सुनको मूल्य तोलामा २ लाख ४३ हजार ३०० रुपैयाँ थियो।

CP Hospital Dhangadhi

धातु बजारमा चाँदी पनि सस्तै भएको छ। सोमबार तोलामा ३ हजार १५५ रुपैयाँ रहेको चाँदी आज घटेर ३ हजार ९० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ।

सुन–चाँदीको मूल्यमा पछिल्ला दिनमा जारी उतार–चढावले बजारमा अनिश्चितता बढेको कारोबारकर्ताहरूको भनाइ छ।