सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण, आज कतिमा हुँदै छ कारोबार ?

Image
Nisarga Hospital

नेपाली बजारमा आइतबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन तोलामा २ हजार ९०० रुपैयाँले महँगिएको हो।

CP Hospital Dhangadhi

नयाँ मूल्य अनुसार छापावाल सुन तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ पुगेको छ। शुक्रबार यसको मूल्य २ लाख ४१ हजार ७०० रुपैयाँ थियो।

Attariya Hospital

यसैगरी चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा ३ हजार १०० रुपैयाँ रहेको चाँदी आइतबार ३ हजार १३५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ।

nawajiwan