नेपाली बजारमा सुनको मूल्य बढ्यो, चाँदी घट्यो

Image
Nisarga Hospital

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धिदेखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला रु ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ । हिजो यो मूल्य रु ३ लाख १३ हजार ५ सय थियो, जसअनुसार आज सुनको मूल्य प्रतितोला रु १ हजार ३ सयले बढेको छ ।

CP Hospital Dhangadhi

त्यस्तै, सुनको प्रतिदश ग्राम मूल्य आज रु २ लाख ६९ हजार ८ सय ९० तोकिएको छ भने हिजो यो रु २ लाख ६८ हजार ७ सय ७५ थियो ।

यता, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला रु ५ हजार ५ सय ८५ मा कारोबार भइरहेको छ, हिजो यो रु ५ हजार ५ सय ९५ रहेको थियो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धिले नेपालमा पनि मूल्य वृद्धि गर्न प्रेरित गरेको हो, जबकि चाँदीको बजारले भने हल्का गिरावट देखाएको छ ।

Dhnagadhi & Krishanapur